शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० भदौ ९ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ मा रहेको गुमी गाउँ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा नेवार समुदायहरुले शुक्रबार रात्रिकालीन लाखे नाच प्रदर्शन गर्दै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ मा गरिएको धानखेती, मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा, रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र, घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरस्थित खेतमा घोंगी खोज्दै स्थानीय जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ मा रहेको गुमी गाउँ

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा नेवार समुदायहरुले शुक्रबार रात्रिकालीन लाखे नाच प्रदर्शन गर्दै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ मा गरिएको धानखेती

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा

रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र

घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरस्थित खेतमा घोंगी खोज्दै स्थानीय

प्रतिक्रिया