शुक्रबार, जेठ ३१, २०८२

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट, मोहमद रिजवान रनआउट

नेपालखोज २०८० भदौ १३ गते १७:०४

काठमाडाैं । नेपालले खेलको २३.४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ ।

नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । 

प्रतिक्रिया