आइतबार, असार १, २०८२

पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो

नेपालखोज २०८० भदौ १६ गते १५:४९

काठमाडौं । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

प्रतिक्रिया