आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० भदौ १६ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा बर्दिया बढैयाताल गाउँपालिका– ६ का नन्दराम घर्तीले आफ्नै घरमा विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीका घार, नारायणगढको नारायणी किनारबाट जनैपूर्णिमाको दिन बिहीबार बेलुका देखिएको सूर्यास्तको दृष्य, गाइजात्राको अवसरमा बिहीबार भक्तपुर दरबार परिसरमा दिवङ्गत परिवारका सदस्यको सम्झनामा आफन्तले निकालेको गाईजात्रा, चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट, बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट, पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

बर्दिया बढैयाताल गाउँपालिका– ६ का नन्दराम घर्तीले आफ्नै घरमा विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीका घार

नारायणगढको नारायणी किनारबाट जनैपूर्णिमाको दिन बिहीबार बेलुका देखिएको सूर्यास्तको दृष्य

गाइजात्राको अवसरमा बिहीबार भक्तपुर दरबार परिसरमा दिवङ्गत परिवारका सदस्यको सम्झनामा आफन्तले निकालेको गाईजात्रा

चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट

बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ

प्रतिक्रिया