शनिबार, जेठ ३२, २०८२

नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ १८ गते २१:३८

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको लक्ष्य ।

विश्वासको मतको विवादमा हेर्दाहेर्दै मङ्गलबार सुनुवाइ हुने ।

संसारको सबैभन्दा लामो ट्राफिक जाम ।

सात अंकले उक्लियो सेयर बजार ।

नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा फर्कियो ।

तत्काल ४० वटा कानुन बनाउन सरकारको ध्यानाकर्षण ।

विपक्षी जुर्मुराउन थालेपछि ‘एक देश, एक चुनाव’ को नीतिमा भाजपा सरकार ।

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते ।

प्रतिक्रिया