महिला क्रिकेटमा भाग्यकाे फैसला आज
नेपालखोज
२०८० भदौ २२ गते ५:१०

काठमाडाैं । नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तरगतको सेमिफाइनल खेल आज थाईल्यान्डसँग खेल्दैछ ।
नेपाल र थाइल्यान्डबीचको प्रतिस्पर्धा अहिले बिहान ७ : १५ मा सुरु हुँदै छ ।
प्रतियोगिताको यो दोस्रो सेमिफाइनलमा नेपालले थाईल्यान्डलाई हराउन सके आगामी वर्ष हुने आईसीसी महिला टी-ट्वान्टी ग्लोबल छनोट खेल्न पाउनेछ ।
सम्बन्धित
प्रतिक्रिया