शनिबार, जेठ ३२, २०८२

टिम लिडर बन्न चाहनुहुन्छ भने…

नेपालखोज २०८० भदौ २२ गते ६:०९

यदि तपाई पनि उत्कृष्ट टिम लिडर बन्न चाहनुहुन्छ भने चाणक्यका केही कुरा अवश्य ध्यानमा राख्नुहोस् । यदि राम्रो टिम लिडर बन्न चाहने हो भने दूरदर्शी हुनुपर्छ । राम्रा टिम लिडरहरूले सधैं दीर्घकालीन निर्णयहरू लिन्छन् ।

उत्कृष्ट टोली नेता कठिन परिस्थितिमा पनि डराउँदैन- हडबडाउँदैन अनि समस्याका बारेमा चिन्ता गर्दैन बरु समाधानका बारेमा सोच्दछ ।

यदि राम्रो टिम लिडर बन्न चाहने हो भने साहसी निर्णयहरू लिन सक्नुपर्छ । यदि राम्रो टिम लिडर बन्न चाहने हो भने हामीमा संयम हुनुपर्छ । किनभने कठिन समयमा मैदानमा टिक्नु नै महत्त्वपूर्ण हुन्छ ।

यदि राम्रो टिम लिडर बन्न चाहने हो भने कठिन समयमा समस्याबाट भाग्नुको सट्टा टिमको नेतृत्व गर्ने प्रयास गर्नुपर्छ । यदि राम्रो टिम लिडर बन्न चाहने हो भने चरित्र राम्रो हुनु अति आवश्यक हुन्छ, चाणक्य भन्छन्- नेतृत्वको राम्रो चरित्र मै अरुको भबिस्य सुरक्षित हुन्छ ।

प्रतिक्रिया