शुक्रबार, जेठ ४, २०८१

काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या

नेपालखोज २०८० भदौ ३० गते ६:१७

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको जनाइएकाे छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । 

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका जनाएकाे छ ।

हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ ।

प्रतिक्रिया