शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० भदौ ३० गते १८:१५

काठमाडाैं । यो साता नेपालखाेजमा निर्माण भएको चार वर्षमै प्रयोगविहीन भएको पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने सुभाङ खोला पुल, भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड, मनाङ ङिस्याङ गाउँपालिका-६ मनाङ गाउँबाट देखिएको गङ्गापुर्ण हिमाल, महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी, पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना अन्तर्गत प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्बिर, पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

निर्माण भएको चार वर्षमै प्रयोगविहीन भएको पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने सुभाङ खोला पुल

भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड

मनाङ ङिस्याङ गाउँपालिका-६ मनाङ गाउँबाट देखिएको गङ्गापुर्ण हिमाल

महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना अन्तर्गत प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्बिर

पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल

प्रतिक्रिया