सिराजसामु श्रीलंका नतमस्तक, एक्लैले लिए ५ विकेट
नेपालखोज
२०८० भदौ ३१ गते १६:४८

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ७.५ ओभरभित्रै ७ विकेट गुमाएको छ ।
भारतका लागि शानदार सुरुवात गर्न मोहम्मद सिराज एक्लैले पाँच विकेट लिएका छन् । भारतका लागि पहिलो विकेट जसप्रित बुम्राहले लिएका छन् ।
श्रीलंकाले ७.५ ओभरमा जम्मा १८ रन बनाएकाे छ
सम्बन्धित
प्रतिक्रिया