पशुपतिको बसपार्क सम्झौता भंग, तत्कालका लागि निःशुल्क पार्किङ
नेपालखोज
२०८० असोज १ गते १७:५१

काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराएका छन् ।
उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया