बुधबार, असोज १७, २०८०

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज २ गते २१:५५

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

१०३ एन्टिबायोटिकमा प्रतिबन्ध तर स्टक बेचिसक्न ६ महिनाको छुट । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

जनआवाज सुन्न रास्वपाले १९ जिल्लामा खटायो नेता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया