बुधबार, फागुन ९, २०८०

संविधान पढेर बालेनको विरोध

नेपालखोज २०८० असोज ३ गते २०:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ ।

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि मंगलबारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए ।

त्यसै क्रममा उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थीहरुले संविधान पढेर विरोध गरेका छन् ।

प्रतिक्रिया