शुक्रबार, फागुन ११, २०८०

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालखोज २०८० असोज ४ गते ९:३०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । 

बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया