आइतबार, वैशाख १६, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० असोज ६ गते १८:००

काठमाडाैं । यो साता नेपालखाेजमा पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ, गण्डकी प्रदेश सरकारले संविधान दिवसको अवसरमा बुधबार बिहान पोखरामा निकालेको प्रभातफेरी कार्यक्रममा झाँकी सहित सहभागीहरु, बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य, मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा मङ्गलबार देखिएको इन्द्रेणी जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ

गण्डकी प्रदेश सरकारले संविधान दिवसको अवसरमा बुधबार बिहान पोखरामा निकालेको प्रभातफेरी कार्यक्रममा झाँकी सहित सहभागीहरु

बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा मङ्गलबार देखिएको इन्द्रेणी

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै

प्रतिक्रिया