एमाले कोशीकाे अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
नेपालखोज
२०८० असोज १६ गते ५:४६

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सकिएको मतगणनाअनुसार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गरेका हुन् । खतिवडा अध्यक्ष ओली निकटका हुन् भने ढकाल भने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीसँग निकट मानिन्छन् ।
सम्बन्धित
प्रतिक्रिया