शनिबार, असोज २६, २०८१

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालखोज २०८० असोज २६ गते १९:४०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतले जनाएकाे छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

प्रतिक्रिया