शुक्रबार, असार २०, २०८२

मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइँदै

नेपालखोज २०८० असोज २७ गते ९:०३

काठमाडाैं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । 

९एनएएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

त्यस्तै मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । 

प्रतिक्रिया