शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० असोज २७ गते १७:५६

काठमाडाैं । यो साता नेपालखाेजमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल, तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको भ्यु पोइन्टबाट देखिएको दृश्य, जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान, बेगनास ताल – कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल, कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपातालमाथि बनाइएको झोलुङ्गे पुल, जितिया पर्वका अवसरमा शनिबार सुनसरीको इनरुवा–५ मा आयोजना गरिएको जितिया पर्व सांस्कृतिक कार्यक्रममा सहभागी थारु महिला जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल

तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको भ्यु पोइन्टबाट देखिएको दृश्य

जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान

बेगनास ताल – कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल

कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपातालमाथि बनाइएको झोलुङ्गे पुल

जितिया पर्वका अवसरमा शनिबार सुनसरीको इनरुवा–५ मा आयोजना गरिएको जितिया पर्व सांस्कृतिक कार्यक्रममा सहभागी थारु महिला

प्रतिक्रिया