शनिबार, वैशाख २२, २०८१

राजा वीरेन्द्रको शासनकालको सिक्का

सुनील उलक २०८० कार्तिक ६ गते ८:५०

राजा विरेन्द्रको शासनकाल २०२८ साल माघ १७ गतेदेखि २०५८ साल जेठ १९ सम्म रहेको थियो । करिव ३० वर्षको शासनकालमा १५ किसिमको रु ५ का सिक्काहरु निष्काशित भएका थिए ।

यो सम्भवत नेपालमा एउटै शासनकालमा एउटै मुल्यको सबैभन्दा बढी किसिमको सिक्का निष्काशन भएको राजा विरेन्द्रको शासनकालमा रु पाँचको हुनुपर्छ ।

प्रतिक्रिया