शनिबार, जेठ ५, २०८१

फोन ह्याङ हुने समस्या छ ? यसो गर्नुहोस्

नेपालखोज २०८० कार्तिक १३ गते १४:३८

काठमाडाैं । तपाईं पुरानो एन्ड्रोइड फोन चलाइरहनु भएको छ, फोन एकदमै स्लो छ भने नयाँ फोन खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ होला । तर केही उपाय अपनाउँदा तपाईंले पुरानै फोनलाई आनन्दले चलाउन सक्नुहुन्छ ।

पुराना एन्ड्रोइड फोनलाई ‘स्पीड अप’ कसरी गर्ने जानाैँ

१) स्टोरेज स्पेस खाली गर्नुहोस्
२) स्लो भएका एपहरू अपडेट गर्नुहोस्
३)फ्याक्ट्री रिसेट गर्नुहोस्
४) ब्याकग्राउन्डमा रन हुने एपहरू सीमित गर्नुहोस्
५) सफ्टवेयर अपडेट गर्नुहोस्
६) एनिमेसन डिसेबल गर्नुहोस्

प्रतिक्रिया