पाँच सय किलोवाट पावर क्षमता सोलार प्यानल
नेपालखोज
२०८० कार्तिक १७ गते ७:३८

मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सौर्य ऊर्जाका लागि घामबाट विद्युत् उत्पादन गर्न राखेको सोलारको प्यानलहरु यो पाँच सय किलोवाट पावर क्षमताको रहेको छ ।
तस्बिर : हरिराम भेटुवाल/रासस
सम्बन्धित
प्रतिक्रिया