अमेरिकाको अध्यागमन हिरासतमा एक नेपालीको मृत्यु
नेपालखोज
२०८० मंसिर १ गते १६:२३

काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक नेपालीको मृत्यु भएको छ ।
एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर USA छिरेका ३२ वर्षीय सुवास श्रेष्ठ को अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको हो । ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।
मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् ।
सम्बन्धित
प्रतिक्रिया