बिहीबार, वैशाख २०, २०८१

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० मंसिर १९ गते ९:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ५५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५रुपैयाँ ६४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया