मंगलबार, वैशाख २५, २०८१

आजको विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० पुष २ गते १०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ०० पैसा र बिक्रीदर १६८ रुपैयाँ ७६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३२ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया