शनिबार, वैशाख १५, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० फागुन ८ गते ११:५८

काठमाडौं । सोमबार चार सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा किनबेच भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया