आइतबार, जेठ ६, २०८१

घट्यो सुनको मूल्य

नेपालखोज २०८० चैत २ गते ११:२०

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि

प्रतिक्रिया