मंगलबार, वैशाख १८, २०८१

आजको विदेशी मुद्राको विनिमय दर

नेपालखोज २०८० चैत १८ गते ९:४५

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

त्यसतै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा पर्नेछ ।

प्रतिक्रिया