मंगलबार, वैशाख १८, २०८१

प्रतिनिधिसभा बैठक स्थगित

नेपालखोज २०८० चैत २७ गते १४:४७

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दोर्याएपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।

प्रतिक्रिया