मंगलबार, असार १२, २०८१

प्रतिनिधिसभा बैठक जेठ ११ सम्मलाई स्थगित

नेपालखोज २०८१ जेठ ८ गते १३:२३

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन गरियो ।

प्रतिक्रिया