संसारको सबैभन्दा लामो हाइवे !
नेपालखोज
२०८१ भदौ ३१ गते १७:४०
काठमाडाैं । संसारको सबैभन्दा ठुलो राजमार्गले १४ वटा देशलाई छोएको छ। यो राजमार्गको नाम प्यान अमेरिकन हाइवे हो। यसको लम्बाइ लगभग ३०,००० किलोमिटर छ । यो राजमार्गमा न त धेरै कट छ, न कुनै मोड छ । यो राजमार्गको यात्रा पूरा गर्न १-२ दिन नभई महिनौँ लाग्छ।
प्यान अमेरिकन हाइवे १४ देशले संयुक्त रूपमा निर्माण गरेका हुन । प्यान अमेरिकन राजमार्ग अमेरिकाबाट सुरु भएर दक्षिण अमेरिकाको अर्जेन्टिनासम्म जान्छ। यसको लम्बाइका कारण यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि लेखिएको छ ।
प्यान अमेरिकन राजमार्ग
यो राजमार्ग अमेरिका, पेरु, पनामा, निकारागुआ, मेक्सिको, होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, कोलम्बिया, चिली, क्यानडा, बोलिभिया तथा अर्जेन्टिनाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया