प्रधानसेनापतिसँग श्रीलङ्कन राजदूतको भेट
नेपालखोज
२०८१ असोज २ गते २२:००
काठमाडाैं । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथीरनाले आज शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उनीहरूबीच आपसीहित र पारस्परिकहितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया