एमालेकाे पार्टी केन्द्रीय सचिवालय बैठक बस्दै
नेपालखोज
२०८१ असोज २४ गते १०:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । बैठक ११: ४५ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको हाे ।
आजकाे बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया