धेरै माइलेज दिने बाइक कुन–कुन ?
नेपालखोज
२०८१ कार्तिक ५ गते १५:४९

काठमाडाैं । हामीकहाँ पावरको तुलनामा बाइकको माइलेजलाई बढी महत्त्व दिइन्छ । इन्धनको बढ्दो मूल्य पनि माइलेजलाई प्राथमिकता दिनुको एउटा कारण हो ।
आज हामी उच्च माइलेज दिने केही बाइकका बारेमा बताउन गैरहेका छौँ । यो टप फाइभमा हिरो स्पेन्डरको नाम आउँदैन ।
नम्बर ४ – हीरो एचएफ डिलक्स। माइलेज ६५ किमी प्रति लिटर।
नम्बर ४ – होण्डा एसपी १२५ को माइलेज ६५ किमी प्रति लिटर छ।
नम्बर ३ – होन्डा शाइन १०० को माइलेज ६८ किमी प्रति लिटर छ।
नम्बर २ – टीभिएस स्पोर्ट ले ६९ किलोमिटर प्रती लिटर माइलेजको दाबी गरेको छ।
नम्बर १ – बजाज प्लाटिना १०० को माइलेज ७२ किमी प्रति लिटर छ।
सम्बन्धित
प्रतिक्रिया