बुधबार, कार्तिक २८, २०८१

राजा विरेन्द्रको शासनकाल

नेपालखोज २०८१ कार्तिक ८ गते ७:२१

२०२८ साल माघ १७ गते देखि २०५८ साल जेठ १९ सम्म रहेको थियो । उहाँको शासनकालमा १५ किसिमको रु ५ का सिक्काहरु निष्काशित भएका थिए ।

१.  उन्नत खेती सिकाैं- २०३७ निस्काशन ५०,००० थान

२. नेपाल राष्ट् बैंक – २०३८ निस्काशन ६४,००० थान

३. श्री भवानी – २०३९ निस्काशन ४७८,००० थान

४. नेपाल परिवार नियोजन संघ – २०४१ निस्काशन ४५८,००० थान

५. अन्तराष्ट्रिय युवा वर्ष – २०४२ निस्काशन ५०,००० थान

६. सामाजिक सेवा दिवस – २०४२ निस्काशन ५०,००० थान

७. विश्वमा शान्तिको प्रतिक लुम्बिनी – २०४३ निस्काशन ९९,००० थान

८. विश्व खाद्य दिवस – २०४३ निस्काशन १००,००० थान

९. सार्क सम्मेलन – २०४४ निस्काशन २,००० थान

१०. नेपाल अधिराज्यको संविधान – २०४७ निस्काशन ५००,००० थान

११. भविष्यको लागि खाद्य – २०४७ निस्काशन १,०००,००० थान

१२. संसद अधिवेशन – २०४८ निस्काशन १०,००० थान

१३. श्री पशुपतिनाथ – २०५१ निस्काशन १,०००,००० थान

१४. श्री पशुपतिनाथ – २०५३ निस्काशन १,०००,००० थान

१५. भिजिट नेपाल – २०५४ निस्काशन १,०००,००० थान

प्रतिक्रिया