प्रधानमन्त्री ओली बिरामी
नेपालखोज
२०८१ कार्तिक २० गते १७:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेका उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन् ।
सम्बन्धित
प्रतिक्रिया