राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
नेपालखोज
२०८१ कार्तिक २६ गते ९:३६

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज सवा १२ बजे बस्ने छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने छ ।
सम्बन्धित

प्रतिक्रिया