शुक्रबार, माघ २५, २०८१

राप्रपाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरसहित)

नेपालखोज २०८१ पुष २७ गते १५:०८

काठमाडौं । नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाएकाे छ ।

Advertisement

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि।सं। १७९९ चैत २५ गते राजा भएका थिए ।

-रासस

प्रतिक्रिया