सर्लाहीको मुस्लिम धर्माबलम्बीले बनाएको दाहा (ताजिया)
नेपालखोज
२०८१ पुष २८ गते १०:३५

सर्लाहीको पर्सा गाउँपालिका-६ पर्सास्थित मुस्लिम धर्माबलम्बीले बनाएको दाहा (ताजिया) । एकसय १० फिट अग्लो ताजिया निर्माण गर्न बाँसलगायत विभिन्न रङ्गका प्लास्टिक र कागको प्रयोग गरिएको छ । यहाँ अहिले मेला जारी छ । तस्बिर: विश्वनाथ ठाकुर/रासस

सम्बन्धित
प्रतिक्रिया