शनिबार, माघ २६, २०८१

मंगलबार हनुमान पूजाको महत्व तथा लाभ

नेपालखोज २०८१ माघ १ गते ६:०५

मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामनाएं पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा उन्को मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ ।

Advertisement

हनुमान चालीसा पाठको समय र लाभ

हनुमान चालीसाको पाठ गर्ने सबै भन्दा उत्तम समय हो बिहान र रातिको समय। ज्योतिषि को अनुसार राति आठ पटक हनुमान चालीसाको पाठ गर्दा शनिको साढ़े सातीमा पनि लाभ मिल्छ। मान्यता छ कि बजरंग बलीको पूजा गरेमा शनि देव लाई पनि प्रसन्न गर्न सकिन्छ ।

यो पनि भनिन्छ कि शनि भगवान हनुमानका भक्तहरुलाई कुनै नुक्सानि गर्नुहुदैन। यसको अतिरिक्‍त यो पनि मान्‍यता छ कि यो विधिले हनुमान चालीसाको पाठ गरेमा हनुमान जी सबै पापहरु लाई नाश गरिदिनुहुन्छ। यसतो पनि विश्‍वास गरिन्छकि कि पैसोंको अभाव भएमा पवनपुत्रको ध्यान गरेर हनुमान चालीसा को पाठ गर्नुपर्दछ।

यसरि गरौ पूजा

मंगलवारको व्रतका लागि बिहान स्‍नान गरेर ईशान कोण यानि उत्तर९पूर्व दिशामा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जी को मूर्ति स्थापित गरौ। यस मूर्तिको अघि घीउको दीपक जलाउ, चमेलीको तेल लाई चर्किउ र रातो या पहेलो रंगको फूलको माला चढाउ ।

त्यस पछि हनुमान चालीसाको पाठ गरेर सभैलाई प्रसाद बाटौ र पुरै दिनमा मात्र एक पटक भोजन गरौ। रातमा पनि एक पटक फेरि हनुमान जी को पूजा गरौ या दीपक जलाएर प्रणाम गरौ। यस दिन हुनुमान जि लाई सिंदूरी रंगको कपडा चढाउ र दान गरौ ।

प्रतिक्रिया