शनिबार, माघ २६, २०८१

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपालखोज २०८१ माघ २ गते २०:५५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढेकाे हाे ।

Advertisement

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको  छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको  हो ।

प्रतिक्रिया