शनिबार, माघ २६, २०८१

यू-१९ महिला विश्वकप : नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालखोज २०८१ माघ ५ गते १२:५२

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

Advertisement

मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा केही समयमा सुरु हुने खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपालको कप्तानी पूजा महतोले तथा बंगलादेशको सुमैया अक्तरले गर्नेछन् । दुवै टोली जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छन् ।

प्रतिक्रिया