महिला टी- ट्वान्टी : पहिलो जितको खोजीमा नेदरल्यान्डससँग भिड्दै नेपाल

नेपालखोज २०८१ माघ २० गते ८:३३

काठमाडौं । महिला त्रिकोणात्मक टी- ट्वान्टीमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै छ । आजकाे खेल दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुने छ ।

आज खेल खेल्ले दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा रहेकाे छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया