सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०८१ फागुन १९ गते ११:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया