शिक्षा समितिको बैठक बस्दै
नेपालखोज
२०८२ वैशाख २२ गते ७:२७

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्ने छ ।
आजकाे बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया