अपरेशन बन्यान मार्स नाम दिँदै भारतविरुद्ध पाकिस्तानले गर्यो आक्रमण सुरू
नेपालखोज
२०८२ वैशाख २७ गते ७:५५

पाकिस्तानले भारतविरुद्ध बदला लिने आक्रमण सुरु गरेको बताएकाे छ । पाकिस्तानकाे सरकारी टिभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध बदला लिने आक्रमण सुरु गरेको बताएका हुन् । पाकिस्तानले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूलाई निशाना बनाएको आरोप लगाएको थियो ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार पाकिस्तानले प्रतिशोधात्मक कारबाहीलाई ‘अपरेशन बन्यान मार्स’ नाम दिएको छ । पाकिस्तानको यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन । बीबीसी
सम्बन्धित
प्रतिक्रिया