सुनको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८२ साउन २३ गते ११:२४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनकाे मूल्य ताेलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कायम भएकाे छ । बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज २ हजार ३२५ रुपैयाँमा कायम भएकाे छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया