सभापति देउवाको निवास तोडफोड, घरमा आगजनी

नेपालखोज २०८२ भदौ २४ गते ११:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

सभापति देउवाको घरमा तोडफोड भएसँगै प्रदर्शनकारीले आगजनी गरेका हुन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

प्रतिक्रिया