सांसद तोसिमा कार्कीले दिइन् राजीनामा

नेपालखोज २०८२ भदौ २४ गते १२:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् ।

प्रतिक्रिया