बोराटारमा राष्ट्रपति पौडेलको निजी निवास आगजनी

नेपालखोज २०८२ भदौ २४ गते १२:३७

काठमाडौं । प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् ।

काठमाडौंको बोहोराटारस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

प्रतिक्रिया